Homework for today.

Class-Two
subject-My english
date-2978/03/11
  
Page n.6 ko n.1 हेर्नुहोस।

Note
-under-तल/मुनि
-In-भित्र /मा
-on- माथि 
-behind-पछाडि 
यसरी यो word meaning पढ्न लगाएर माथिको चित्र देखाउदै बिरालो कहाँ बसेको छ? भन्दै सिकाउने ।अनि त्येही अनुसार तलको exercise न.B ko homework गराउनु होला।  
           Thank you...

Comments

Popular posts from this blog