Lotus English Day1 homework

Class 2ko Lotus English ma first unit {[The Sentence]} रहेको छ त्यसैले सबै अभिवाक ज्युहरु ले आफ्नो नानीबाबुहरुलाई Sentence लेख्दा capital letter बाट सुरु गर्नु पर्छ र last ma Fullstop(.) लगाउनु पर्छ भन्ने concept बसाइदिनु होला।नानिबाबुहरुलाई sentence ले पुरा अर्थ दिन्छ यदि पूरा अर्थ दिएन भनी त्यो sentence हुँदैन पनि bhandinu hola...

त्यो बुझाएर page2 ko B अभ्यास गराउनुहोला।

Comments

Popular posts from this blog