कक्षा २ सामाजिक : खाली ठाउँ भर्नुहोस् [पेज नं ११]
खाली ठाउँ भर्नुहोस्
(अ) हाम्रो घरनजिक ................ को घर छ । (छिमेकी/पराइ)
(आ) छिमेकीलाई ................. गर्नुपर्छ । (आदर/गाली)
(इ) छिमेकमा …………………… गर्नुपर्छ । (सहयोग/झगडा)
(ई) घरमा आएका पाहुनालाई ………………… गर्नुपर्छ। (स्वागत/ बेवास्ता)
[अभिभावकलाई निर्देशन: आफ्ना विद्यार्थीहरुलाई सामाजिक किताबको पेज नं ११ को सुरुको खाली ठाउँ भर्नुहोस् को उत्तर लेख्न सहयोग गरिदिनुहोला ।]
Comments
Post a Comment